नेकपा विप्लवले पनि यातायातको अनियमितता को छानबिन गर्दै, १० दिन भित्र कारण सहितको जवाफ दिन आग्रह

धनगढीः  यातायात व्यवस्था कार्यालय धनगढीको गतिविधिमा विप्लव नेकपा नगर समिति धनगढी को पनि ध्यान गएको छ ।
विप्लव नेकपा नगर समिति धनगढी ले नयाँ लाइसेन्सका लागि ट्रायल, गाडीहरूको नवीकरण गर्दा होस या अन्य यातायातले गर्ने गरेको हरेक कार्य कदम-कदममा आर्थिक लाभ लिई  गैर कानुनी तरीकाले कार्य सम्पादन गरिरहेको भन्दै नगर समितिले छानबिन गरिरहेको जनाएको ।
विप्लव नेकपाले सम्बन्धित कार्यालय प्रमुखलाई कारण सहितको जवाफ का साथ १० दिन भित्र नगर जनपरीसङको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै नेकपा नगर समितिले जनपरीसङको नियम बमोजिम अकुत सम्पत्ति आर्जन गरेको तथा पदको चरम दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको पाइएमा कार्वाहि प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
नेकपा विप्लवले यातायात कार्यालय धनगढीलाई पेस गरेको चिठी जस्ताको त्यस्तै

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार