अन्तः ‘स्वाहा’ राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव

राष्ट्रपतिद्वारा संसद् विघटन

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

वैशाख १७ पहिलो चरण र वैशाख २७ गते दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

Sansad

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार