कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा अवैध सामान बरामद

सामान बरामद
फाइल तस्बिर

कञ्चनपुरः कञ्चनपुरमा कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

जिल्लाको लालझाडी गाउँपालिका र महाकाली नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्र बाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटरले भारतबाट अवैध ल्याइएका चुरा, तयारी कपडा र काठ एक लाख ३५ हजार ९ परीमाणका का अवैध सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाइ बुझाइएको बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार