सुक्खडमा ट्याक्टर र कार एक आपसमा ठोक्कियो !

सुक्खडमा ट्याक्टर र कार एक आपसमा ठोक्कियो

कैलालीमा ट्याक्टर र कार ठोक्किँदा कैलालीमा दुर्घटना भएको छ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका  १ सुक्खड मा पूर्वबाट आइरहेको बा १४ च ४७९७ नम्बरको कार र पश्चिमबाट पूर्व जाँदै गरेको से २ त ९५१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

तर उक्त दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय सुक्खडले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार