SKIP THIS

धनगढी उप-महानगरपालिका

कैलालीको लम्कीमा पेट्रोल पम्प नजिकै रहेको ट्रकमा आगलागी !

कैलालीमा पेट्रोल पम्प नजिक ट्रकमा आगो लाग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलाली  जिल्लाको लम्की चुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै रहेको ट्रकमा अचानक आगो लागेको हो ।

अहिले केहीवेर अगाडी लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।  ना ४ ख ४९१२ नम्बरको ट्रकमा आगोल लागेको हो । घटना बारे अनुसन्धान भईरहेको प्रहरी भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार