कैलालीको लम्कीमा पेट्रोल पम्प नजिकै रहेको ट्रकमा आगलागी !

कैलालीको लम्कीमा पेट्रोल पम्प नजिकै रहेको ट्रकमा आगलागी !

कैलालीमा पेट्रोल पम्प नजिक ट्रकमा आगो लाग्यो
Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलाली  जिल्लाको लम्की चुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै रहेको ट्रकमा अचानक आगो लागेको हो ।

अहिले केहीवेर अगाडी लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।  ना ४ ख ४९१२ नम्बरको ट्रकमा आगोल लागेको हो । घटना बारे अनुसन्धान भईरहेको प्रहरी भनाई छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार