जङ्गी अड्डामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो समाचार)

जङ्गी अड्डामा यसरी मनाइयो पृथ्वी जयन्ती
तस्विर: नेपाल आर्मीको फेसबुकबाट
जङ्गी अड्डामा पृथ्वी जयन्ती मनाइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको सालिकमा सलामी तथा सम्मान अर्पण गर्रीको छ ।
साथै आजकै दिन पृथ्वी नारायण शाह अध्ययन केन्द्र को समुद्घाटन गरीको छ । सलामी तथा सम्मान अर्पण र अध्ययन केन्द्र को उद्घाटन प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापा ले गर्नु भएको हो । (जङ्गी अड्डामा यसरी मनाइयो पृथ्वी जयन्ती हेरौँ ४ तस्बिर मा…)
जङ्गी अड्डामा यसरी मनाइयो पृथ्वी जयन्ती
जङ्गी अड्डामा यसरी मनाइयो पृथ्वी जयन्ती

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार