भीरबाट लडेर बाजुरामा एक जनाको ज्यान गयो !

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका–१ का ७३ वर्षीया लक्ष्मीराज उपाध्यायको भीरबाट लडेर ज्यान गएको छ ।

मंगलबार साँझ गाईबस्तु ल्याउन भनी घरबाट निस्केका उनी नफर्किएपछि परिवारले खोज तलासी गर्दा उनको शव बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

मृतक उपाध्ययको शव परिक्षणपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार