भीरबाट लडेर बाजुरामा एक जनाको ज्यान गयो !

भीरबाट लडेर बाजुरामा एक जनाको ज्यान गयो !

मृत्यु/ज्यान गयो
सांकेति तस्विर
Advertisement

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका–१ का ७३ वर्षीया लक्ष्मीराज उपाध्यायको भीरबाट लडेर ज्यान गएको छ ।

मंगलबार साँझ गाईबस्तु ल्याउन भनी घरबाट निस्केका उनी नफर्किएपछि परिवारले खोज तलासी गर्दा उनको शव बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

मृतक उपाध्ययको शव परिक्षणपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार