अखिल क्रान्तिकारी कैलाली द्वारा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार विरोध प्रदर्शन

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अखिल क्रान्तिकारी कैलाली द्वारा विरोध प्रदर्शन कार्यक्रम सप्रन्न
धनगढीः अखिल क्रान्तिकारी कैलालीले नेकपा माथि दमन, धरपकड  र गैर न्यायिक गिरफ्तारका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार माघ ५ गतेको विरोध प्रदर्शन कार्यक्रम  सप्रन्न गरेको छ ।
No description available.
कार्यक्रममा अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य बबर जङ सिंह, सङ्गठनका अध्यक्ष सुवास किरण जोशी, युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष विष्णु, उपाध्यक्ष पुष्प लगायत  अखिल क्रान्तिकारी कैलालीका नेता कार्यकर्ता हरू को उल्लेखनीय उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो ।
No description available.
कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यीय बबर जङ सिले  सम्पूर्ण युवा विद्यार्थी हरूलाई नालायक सरकारको नालायकीपन  गैर न्यायिक गिरफ्तारी, दमन, धरपकड, भ्रष्टाचार, व्यापारीकरण, माफिया करण का विरुद्ध सशक्त  रूपले प्रतिकारमा उत्रिन अपिल समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार