हिमानी कोष द्वारा कैलालीमा न्यानो लुगा र बालबालिकालाई पौष्टिक आहार वितरण (फोटो समाचार)

हिमानी कोष द्वारा कैलालीमा न्यानो लुगा र  बालबालिका लाई पौष्टिक आहार  वितरण
धनगढीः कैलाली को धनगढी आसपासका क्षेत्रमा हिमानी कोष ले न्यानो लुगा र  बालबालिका लाई पौष्टिक आहार  वितरण गरेको छ ।
सोमबार धनगढी क्षेत्रका विपन्न तथा असहाय परिवार हरूलाई हिमानी कोष ले १९पोका लिटो  सात थान ज्याकेट र ८ वटा सिलीपिडं ब्याग वितरण गरेको छ ।
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार