३ वटा बन्दुकसहित बाजुराको खप्तड छेडेदह मा एक जना पक्राउ

भरुवा बन्दुक
फाइल तस्विर

बाजुराः ३ वटा बन्दुकसहित बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु बन्दुकसहित एक जनालाई पक्राउ परेका छन् ।

बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महरा ले खप्तड छेडेदह गाउँपालिका सुदाडाकै लालबहादुर सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको भैसी गोठमा लुकाएको अवस्थमा ३ वटा घरेलु बन्दुक बरामद गरिएको बताए। प्रहरीले सोही ठाउँबाट अज्ञात जंगली जनावरको छाला समेत बरामद गरेको छ।

सेजुवालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार