यस्तो रह्यो कैलालीमा काँग्रेसको वडाव्यापी विरोध प्रदर्शन कार्यक्रम (फोटो समाचार)

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडाव्यापी प्रदर्शन
नेपाली कांग्रेस कैलालीको वडाव्यापी प्रदर्शन

कैलाली : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडाव्यापी प्रदर्शन गरेको छ। सोही अनुसार सुदूरपश्चिम प्रदेश तथा कैलालीका विभिन्न वडाहरूमा पनि विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गरेको हो।

यस अघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ। यस्तै पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले वडाव्यापी प्रदर्शन गरेको छ।
हामीले कैलालीका विभिन्न स्थानीय तहहरूमा नपाली काँग्रेस कैलाली ले गरेको विरोध प्रदर्शन कार्यक्रम तस्बिर  मार्फत देखाउने प्रयास गरेका छौँ…
गौरीगंगा नगरपालिकाको वडा.नं. २ क्षेत्रको दृश्य !
गौरीगंगा नगरपालिकाको वडा.नं. ४ राजीपुर क्षेत्रको दृश्य!
गौरीगंगा नगरपालिकाको वडा.नं. ४ राजीपुर क्षेत्रको दृश्य !
घेडाघोडी नगरपालिकाको सुख्खड बजार क्षेत्रको दृश्य !
बर्दगोरीया गाउँपालिकाको बौािया बजार क्षेत्रको दृश्य !
बर्दगोरीया गाउँपालिका
धनगढी उप-महानगरपालिकाको वडा नं. ४ सहिद गेट को दृश्य !
गोदावरी नगरपालिकाको वडा नं. २ को दृश्य !

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार