पुनः कञ्चनपुरमा निर्मला पन्तकै उमेरकी बालिका मृत फेला

बालिका मृत अवस्थामा फेला
प्रतिकारात्मक तस्बिर
कञ्चनपुर । १३ वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।
कञ्चनपुरमाको भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने १३ वर्षीय करुणा चन्द घरको कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले चन्द जानकारी दिए ।
उनका अनुसार मृत भेटिएकी चन्दको परीक्षणपछि आफन्तले शव बुझिसकेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार