सुदूरकी सुजल लाई सार्वोत्कृष्ट मोडल अवार्ड

सुजल बमलाई सार्वोत्कृष्ट मोडल अवार्ड

धनगढी: सुदूरपश्चिमकी बहिरा कलाकार सुजल बमलाई लोकगीत ‘बैनी झ्यालैमा’बाट अवार्ड प्रदान गरिएको छ।

विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा सम्पन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत ‘बैनी झ्यालैमा’बाट सार्वोत्कृष्ट मोडल बम र यसै गीतबाट इनकरेजमेन्ट अवार्ड श्रद्धा भुसाललाई प्रदान गरिएको हो।

यसअघि सुजल बम भारतमा आयोजित अन्तर्राष्ट्रिय मिस डेफ ला ग्रयाभिटि २०२० मासहभागि भएकी थिइन्। उनी त्यसमा दोस्रो भएकी थिइन। यस्तै उनी मिस एसइइ २०१९ मा चौथो भएकी थिइन।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार