साजन को साङ्गीतिक यात्रा के किन र कसरी ? हेरौँ लामा सँग गरिएको विशेष कुराकानी !

साजन लामा
धनगढीः दोस्रो सिजनको भ्वाईस अफ नेपालको ब्लाइन्ड अडिसनबाट छानिएका प्रतिस्पर्धी हुन् साजन लामा ।
२६ वर्षीय साजन सुदूर पश्चिमको धनगढी उप-महानगरपालिका फूलबारीका हुन् । भजन गाउँदै साङ्गीतिक यात्रा सुरु गरेका साजन पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो प्रभाव जमाई रहेका छन् ।
हामीले साजन लामा सँग उनको साङ्गीतिक क्षेत्र तथा व्यक्तिगत सङ्घर्षमा आधारित रहेर कुराकानी गरेका छौँ । बाँकी भिडियो…!

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार