दशरथ चन्द बैतडी विद्यार्थी समाजले मनायो शहीद दिवस

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले पनि शहीद दिवस

धनगढीः दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले पनि शहीद दिवस मनाएको छ।

समाजले शहीद गेट धनगढीमा शहीद दशरथ चन्दको शालिकमा माल्यार्पण गरि सम्मान गरेको छ।

शहीद गेटमै नेपालको नक्सा बनाएर समाजले दिप प्रज्वलन गरि देशलाई ज्यानको आहुती दिने शहीदको सम्झना गरिएको छ भने दशरथ चन्दको शालिकमा फुलमाला चढाएर सम्मान पनि गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार