खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार धनगढीका पत्रकार ओझालाई

पत्रकार सीताराम ओझा
तस्बिरः पत्रकार ओझा को फेसबुक बाट

धनगढी: धनगढीका पत्रकार सीताराम ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार ओझालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । खवरकुञ्ज डटकमका अध्यक्ष समेत रहेका ओझा एक दशक बढि समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार