सुदूरपश्चिमका जयबहादुर चन्द अख्तियारको आयुक्तमा नियुक्त

सुदूरपश्चिमका जयबहादुर चन्द अख्तियारको आयुक्तमा नियुक्त
धनगढीः अख्तियारको आयुक्तमा सुदूरपश्चिमका जयबहादुर चन्दको नियुक्ति भएको छ ।
उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोड बलमा अख्तियारमा प्रवेश पाएका हुन् ।
२०४४ सालमा प्रहरी निरीक्षक हुँदै नेपाल प्रहरीमा भर्ना भएका चन्द २०७३ सालमा प्रहरी महानिरीक्षकमा समेत नियुक्त भएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार