धनगढीमा ओली समूहका विद्यार्थी नेता चढेको गाडीको चाबी प्रचण्ड-नेपाल समूहको नियन्त्रणमा

धनगढीमा ओली समूहका विद्यार्थी नेता चढेको गाडीको चाबी प्रचण्ड नेपाल समूहको नियन्त्रणमा

धनगढी: गृह मन्त्रालयले निर्धक्क भएर यातातायतका सवारी साधन सञ्चालन गर्न भनेपनि धनगढीमा भने प्रचण्ड नेपाल समूहले एक व्यक्तिगत जीपको चावी नियन्त्रणमा लिएको छ। बन्दको बेला चलाएको भन्दै उक्त समूहले गाडी नियन्त्रणमा लिएको हो।

धनगढी को मुख्यमन्त्री कार्यालय अगाडि ओली समूह का बिद्यार्थी नेता कुमार बडेला सवार जिपको चाबी नियन्त्रणमा लिइएको छ।

धनगढीमा बजार बन्द गराउन हिंडेको सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारी नेतृत्वको टोलीले जिप को चाबी नियन्त्रणमा लिएको बडेलाले बताए।उनले गाडीमा मायामेट्रो हस्पिटल जाने क्रममा सोडारी टिमले चाबी नियन्त्रणमा लिएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार