SKIP THIS

धनगढी उप-महानगरपालिका

‘बन्द गर्न पाइँदैन, बन्दले देश बन्दैन’ भन्दै ओली समूह पनि धनगढीका सडकमा

ओली समूह पनि धनगढीका सडकमा
धनगढीः  नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्ताल बन्दको विरोधमा धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ । धनगढी चौराहामा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले बन्दको विरोध गर्दै, बन्द गर्न पाइँदैन, बन्दले देश बन्दैन, षडयन्त्रकारी मुर्दावाद, प्रचण्ड माकुने मुर्दावाद लगायतका नारा सहित प्रदर्शन गरेका छन् ।
प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहामा हात हालाहालको स्थिति सिर्जना भएको केही बेरपछि ओली समूहले सोही ठाउँमा बन्दको विरोध गर्दै प्रदर्शन र नाराबाजी गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार