धनगढीका सडकमा पनि देखिए सेनाका बख्तरबन्द गाडी ! (भिडियो सहित)

सेनाका बख्तरबन्द गाडी
बख्तरबन्द गाडी धनगढी चौराहा

धनगढी: कैलालीमा बख्तरबन्द गाडीहरु कुदाईएको छ । आज नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई कैलालीको सडकमा निकालेको हो ।

नियमित अभ्यास अन्तरगत ४ वटा गाडीलाई नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको सेनाको ब्यारेकसम्म कुदाईएको नेपाली सेनाले जनाएको छ ।

हतियार सहितका गाडीहरू कुदाइएको गुडाइएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु सडकमा निकालेर अभ्यास गरेको छैन ।

 

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार