खुल्यो नेकपा प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्ताल

चौराहा धनगढी

धनगढीः संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले आव्हान गरेको देशव्यापी आमहड्ताल खुलेको छ।

साँझ ५ बजेपछि उक्त हड्ताल खुलाइएको हो। सुदूरपश्चिममा दिनभर तनाव रहेपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

प्रतिनिधी सभा विघटनपछि उक्त समूहले विभिन्न प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ। तर बिहीबार गरिएको हड्ताल भने उनीहरुको पूर्व योजना अनुरुप थिएन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार