डोटीको बोगटानमा नयाँ शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम लागु हुने

विद्यार्थि

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको छ।

गाउँपालीकाका सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक शिक्षाका विज्ञको सहभागितामा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्नका लागि छलफल गरेको छ।

पाठ्यक्रम आफ्नो स्थानीय भाषा, शैली, भेषभुषा र  परम्परालाई समेटिएर तयार पारिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताइन।

नयाँ शैक्षिकसत्रमा स्थानीय पाठ्यक्रम लागु गर्नेगरी काम भइरहेको गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा उक्त पाठ्यक्रम आधारभुत विद्यालयमा लागु हुनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार