सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालियो 

सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालियो 

नेपाल प्रहरी

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

प्रहरी ऐन निर्माण का लागि ५ जनाको विज्ञ टोलीले ऐन समितिलाई सुझाव दिने र सरोकारवाला निकाय सँग छलफल र परामर्श थालेको छ।प्रहरी ऐन संघीय स्वरूप अनुसार प्रदेशको सामाजिक र भौगोलिक अवस्था सुहाउँदो हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार