सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालियो 

नेपाल प्रहरी

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

प्रहरी ऐन निर्माण का लागि ५ जनाको विज्ञ टोलीले ऐन समितिलाई सुझाव दिने र सरोकारवाला निकाय सँग छलफल र परामर्श थालेको छ।प्रहरी ऐन संघीय स्वरूप अनुसार प्रदेशको सामाजिक र भौगोलिक अवस्था सुहाउँदो हुने बताइएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार