भागरथीको न्यायको माग गर्दै अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीद्वारा विरोध प्रदर्शन

भागरथीको न्यायको माग गर्दै अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीद्वारा विरोध प्रदर्शन

भागरथीको न्यायको माग गर्दै अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीद्वारा विरोध प्रदर्शन

धनगढीः अखिल नेपाल महिला सघं क्रान्तिकारी  कैलालीले  बैतडी कि भागरथी भट्ट को  बलात्कार पछि  बीभत्स हत्या भएको घटनाको विषयमा दोषीलाई सार्वजनिक सहित  कडा कारबाहीको माग गर्दै कैलालीको लम्किचुहामा भव्य विरोध प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य बिनिताले सामाजिक सुरक्षा को दायित्व राज्यको भएको तर राज्य यस्ता जघन्य अपराधको मुख दर्शक भएकाले अब महिला मुक्ति को आन्दोलनमा महिला नै सडकमा आउनुपर्ने बताउनु भएको छ ।

कार्यक्रम को सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष श्रीष्टि ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार