विवाहित महिलालाई बलात्कार गरेको आरोपमा दार्चुलामा एक जना प्रहरीको नियन्त्रणमा 

बलात्कार
प्रतिकारात्मक तस्बिर

दार्चुलाः दार्चुलामा विवाहित महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका–१ सल्लाका २३ वर्षीय पानसिंह ठगुन्नालाई रहेको प्रहरीले जनाएको छ।

बुधवार साँझ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए। पक्राउ परेका ठगुन्नामाथि थप अनुसन्धानका भइरहेको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार