सुदूरपश्चिमै पहिलो पटक कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा कानुन बिषयको पढाई हुने

कैलाली बहुमुखी क्याम्पस धनगढी

धनगढी: सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने भएको छ। कैलाली बहुमुखी क्याम्पस धनगढीमा सुदूरपश्चिम विश्व विद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा सेमेष्टार प्रणालीमा पाँच बर्षे (दश सेमेष्टर) विएरएलएलवि (कानून) विषयको पठनपाठन हुने भएको हो।

क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ।कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार