भागरथी हत्या प्रकरणको अनुसन्धानपछि बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

भागरथी हत्या प्रकरणको अनुसन्धानपछि बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

भागरथी हत्या प्रकरणको अनुसन्धानपछि बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

धनगढीः बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या र धनगढीको जुगेडामा प्रहरीको हत्या घटनामा अनुसन्धानमा खटिएर बढुवा भएका दुई जना प्रहरीलाई दर्ज्यानि चिन्ह प्रदान गरिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले असइबाट सइमा बढुवा भएका पदम बहादुर थापा र प्रहरी जवानबाट हवल्दारमा बढुवा भएका नरबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरुको प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार