अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय
गोकर्ण प्रसाद उपाध्याय

अछाम: अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा भएको छ।

गृह मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी उपाध्यायको सरुवा गरेको हो। उनलाई धादिङ सरुवा गरिएको छ। उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय धादिङबाट रुद्रबहादुर मल्ल अछाम आउने भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार