अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय
गोकर्ण प्रसाद उपाध्याय
Advertisement

अछाम: अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सरुवा भएको छ।

गृह मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी उपाध्यायको सरुवा गरेको हो। उनलाई धादिङ सरुवा गरिएको छ। उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय धादिङबाट रुद्रबहादुर मल्ल अछाम आउने भएका छन्।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार