कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा देखिन थाले चितुवा

गौरीगंगाको अन्डैयास्थित किसानको केरा बारीमा बिहानैदेखि बाघ
फाईल तस्बिर

कञ्चनपुरको दैजी–बेलडाँडी सडकखण्डमा चितुवा देखा पर्न थालेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडकखण्डमा चितुवा देखिन थालेका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलेसडकखण्डको निकुञ्ज भित्रपर्ने बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न अनुरोध गरेको छ ।

तर, चितुवाको राष्ट्रिय निकुञ्जमा समान्य मुभमेन्ट भएकाले चितुवाले सजिलै मानिसमा आक्रमण नगर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनले बताएका छन् । गर्मी बढेसंगै चितुवा पानी भएको ठाउँ अथवा सिकारको पछि लाग्दै सडकखण्डसम्म हुनसक्ने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार