‘लप्पन छप्पन २’ मा पैसा र शक्तिको भिडन्त, ट्रेलर सार्वजनिक (भिडियो)

‘लप्पन छप्पन २’ मा पैसा र शक्तिको भिडन्त

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक भएको छ । रिलिज ट्रेलरमा पैसा र शक्तिको भिडन्तको यात्रा देखाउन खोजिएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रको आधिकारिक ट्रेलर रिलिज गरिएको हो । चलचित्र आउँदो चैत २७ गते विश्वव्यापी रूपमा रिलिज हुँदै छ ।

निर्देशक मुकुन्द भट्टको निर्देशन रहेको यस चलचित्रमा सौगात मल्ल, अर्पन थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, गोविन्द शाहीलगायतको अभिनय रहेको छ । चलचित्र नेपालसहित विदेशमा पनि छायांकन गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार