धनगढीको फाप्ला क्षेत्रमा मृत फेला परेका युवकको परिचय खुल्यो

मृत्यु
प्रतिकारात्मक तस्बिर

धनगढी: धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला खेल मैदान नजिकै मृत अवस्थामा फेला परेका युवकको शनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत अवस्थामा भेटिएका युवक सोही ठाउँका स्थानीय १८ वर्षीय हेमन्त पडाल रहेका छन्।

उनको शव रुखमा झुण्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार