बित्थडचिरको देवेश्वरी मा.वि. का कृषि जेटिए विद्यार्थी प्रयोगात्मकमा च्याउ उमार्दै

कृषि जेटिए देवेश्वरी मा.वि. का विद्यार्थी प्रयोगात्मकमा च्याउ उमार्दै

बझाङ: बझाङ बित्थडचिरको देवेश्वरी माध्यमिक विद्यालयमा कृषि जेटिएका विद्यार्थी प्रयोगात्मकमा च्याउ खेती गर्दै छन्।

देशमा भएको बेरोजगारीलाई मध्यनजर गर्दै भावी पुस्ताका मान्छेहरूले बेरोजगारी भोग्न नपरोस् भन्ने हेतुका साथ देवेश्वरी मा.वि. मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कृषि जेटिए विषय पढाइ हुने व्यवस्था गरिएको थियो।

च्याउ ख्यातिका लागि पराललाइ आगो र पानीमा बफाइन्छ। बफाएपछि पानी, जुटको बोरा, जाली, ट्युब र धागो र बफाएको परालको बिचमा च्याउको बीउ राखी करिब ३ हप्ता तयार पारिन्छ।

भावी पुस्ताले कसरी कृषि पसालाइ अगाल्न सक्छन् भनेर ०७६ सालमा स्थापना गरिएको पहिलो वर्षको १८ महिने यात्रा पूरा गरेका छन् । गाउँपालिकाको देवेश्वरी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कृषि जेटिए र अन्य संकाय पनि पढाइ हुने गर्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार