कञ्चनपुरमा घाइते चित्तलको उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइयो

घाइते चित्तलको उद्वार
चित्तल

कञ्चनपुर:  कञ्चनपुरमा घाइते अवस्थामा फेला परेको चित्तलको उद्वार गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँमा घाइते अवस्थामा फेला परेको चित्तलको उद्धार गरिएको हो।

कुकुरले लखेटेर घाइते बनाएको चितललाई उद्वार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार