प्रेस युनियनले तोक्यो कैलालीमा श्रवण देउवालाई आधिकारिक उम्मेदवार !

प्रेस युनियन

धनगढी: नेपाल प्रेस युनियनले पत्रकार महासंघ कैलालीको अध्यक्षमा युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई आधिकारिक उम्मेदवार तोकेको छ । २५ गते हुने निर्वाचनका लागि युनियने देउवालाई अध्यक्ष र उनको प्यानललाई आधिकारिक तोकेको हो ।

केन्द्रीय अध्यक्ष बद्री सिग्देले पत्र उठाउँदै आधिकारिक उम्मेदवार तोकेको जानकारी दिएका हुन् । देउवा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । उनकै नेतृत्वमा रहेको एलाईन्सबाट चार जना भने निर्विरोध निर्वाचित भई सकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार