कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा पत्रकार महासंघको मतदान सुरु, तपाइको भोट कसलाई ?

मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने

कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा पत्रकार महासंघको मतदान सुरु, तपाइको भोट कसलाई ?

मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने

जिल्लामा पत्रकार महासंघ कैलाली
जिल्लामा पत्रकार महासंघ कैलाली
Advertisement

कैलाली: नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ ।

आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।

मुलुकभर १३ हजारको संख्यामा रहेका पत्रकारहरू मतदानमा सहभागी हुँदैछन् । मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार