कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा पत्रकार महासंघको मतदान सुरु, तपाइको भोट कसलाई ?

मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने

जिल्लामा पत्रकार महासंघ कैलाली
जिल्लामा पत्रकार महासंघ कैलाली

कैलाली: नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ ।

आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।

मुलुकभर १३ हजारको संख्यामा रहेका पत्रकारहरू मतदानमा सहभागी हुँदैछन् । मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार