सकियो नेपाल पत्रकार महासंघ कैलाली शाखाको मतदान !

सकियो नेपाल पत्रकार महासंघ कैलाली शाखाको मतदान !

नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखा
Advertisement

धनगढी: नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको मतदान कार्यक्रम सम्पन्न भएको छ । केही बेरअघि मतदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला शाखामा रहेका १९३ सदस्यमध्ये १८७ मत खसेको बताइएको छ । त्यसमध्ये ६ मत नखसेको जनाइएको छ । केही समयपछि मतगणना सुरु हुने बताइएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार