बैतडीको पुर्चौडी ७ का एक पुरुष बझाङबाट बेपत्ता !

कसैले उनलाई देखे वा फेला पारे नजिकको प्रहरीमा जानकारी गराइदिन अनुरोध

पुरुष बेपत्ता
सांकेतिक तस्बिर

 बैतडी: बैतडीका एक पुरुष बझाङबाट बेपत्ता भएका छन्। जिल्लाको पुर्चाैडी नगरपालिका -७ का ४६ वर्षीय ठगि साउद यही चैत्र २२ गतेबाट बेपत्ता भएका हुन्।

बझाङको दुर्गाथली गाँउपालिका -२ जुजीमा मजदुरी गर्दै आएका उनी राति ११ बजेबाट बेपत्ता भएका उनका भतिजा सुरेन्द्र सिंह साउदले बताएका छन्।

कसैले उनलाई देखे वा फेला पारे नजिकको प्रहरीमा जानकारी गराइदिन अनुरोध गरिएको छ। ठगिका श्रीमती र दुई छोरा छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार