दार्चुलामा जिप सडकबाट २५० मिटर तल नदी किनारमा खस्यो !

तिङ्कर सडक अन्तर्गत भिरमा जिप दुर्घटना

Darchula Jeep accident
दुर्घटनाग्रस्त जिप

दार्चुला: दार्चुला तिङ्कर सडक अन्तर्गत पर्ने राताकाठा भिरमा जिप दुर्घटना भएको छ ।  शनिवार जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटा तर्फ गइरहेको से १ ज ९११ नम्बरको जिप बेलुकी करिब साढे सात बजेतिर दुर्घटना भएको हो ।

जिप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालक सहित ५ जना सवार थिए । ऊनीहरू सकुशल रहेको तथा जिप सडकबाट २५० मिटर तल नदी किनारमा  खसेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार