नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना, ‘लकडाउनको धम्की दिने मेरो हैसियत होइन’

नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तत्काल लकडाउन नगर्ने बताएका छन्।  नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए।

संवोधनको क्रममा प्रधानमन्त्री ओलीले भने,  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हौं मात्र भनको हुँ।

यस्तै प्रधानमन्त्री ओलीले कोभिडबाट बच्न र अवस्था थप विग्रन नदिन यसबाट अनेक समस्या आउन नदिन स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा पटक पटक अपिल गरेका छन्।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार