मोहना पुलमा ११० राष्ट्रिय झन्डा फहराइयो !

मोहना पुलमा नेपाली झन्डा

मोहना पुलमा ११० राष्ट्रिय झन्डा फहराइयो !

मोहना पुलमा नेपाली झन्डा

राष्ट्रिय झन्डा

धनगढी: राष्ट्रिय झण्डा दिवसको अवसरमा कैलालीको मोहनापुरमा झण्डा फहराइएको छ । धनगढीमा युवाहरू स्वफुर्सत रूपमा त्रिनगर नाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका संयोजक रचित शाहले जानकारी दिए ।

भारतबाट नेपाल तर्फ प्रवेश गर्ने बित्तिकै राष्ट्रयता भाव जगाउन पनि मोहना पुलमा नेपाली झन्डा लगाएको बताए । धनगढीका युवाहरूले नयाँ वर्षमा सृजनात्मक कार्यको सुरुवाती गरेको युवाहरूले बताएका छन् ।

हुन । उनीहरूले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन् । नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार