सुदूरपश्चिमाञ्चल यातायात मजदुर भलाई कोषद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

कोषद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग
धनगढी: सुदूर पश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ
कोषले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा धनगढीमा विगत लामो समय देखी असाहयहरुको सहारा बनिरहेको दृष्टि फाउन्डेसनलाई २१ हजारको चेक र खाद्य सामाग्री सहयोग गरेको छ ।
उक्त सहयोग कार्यक्रममा सुदूर पश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषका अध्यक्ष मुरली धर बोहरा, दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, केशवराज पन्त लगायत अन्य संस्थाका पदाधिकारी हरू को उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार