‘मनमौजी’ उपाध्यायको महान् मन: हरेक वर्ष एक महिनाको तलब दिन्छन्, राष्ट्रिय आविष्कार केन्द्रलाई

मनमौजी उपाध्यायको महान मन
सरकारका पूर्व सचिव भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई हरेक वर्ष एक महिनाको पेन्सन दिन्छन् ।
उनले आफूले पाउने पेन्सन रकमको एक महिनाको तलब आविष्कार केन्द्रलाई सहयोग सहयोग गर्दै आएका छन् । मंगलबार पनि आफ्नो जन्मदिनमा उनले एक महिनाको पेन्सन केन्द्रका महावीर पुनलाई उपलब्ध गराएका छन् ।
फेसबुकमा पेन्सन दिएपछि उपाध्यायले लेखे, ‘आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप तथा बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता इनोभेसन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिँदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।’

मैले पाउने पेन्सन रकमको एक महिना बराबरको रकम हरेक वर्ष आजीवन Mahabir Pun नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दान…

Posted by Bhim Upadhyaya on Monday, April 26, 2021

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार