सुदूरपश्चिम प्रदेशका निवर्तमान अर्थमन्त्री बोहरालाई मातृ शोक !

Bohara

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ। उनकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनियाबाट ग्रसीत उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।

उनीमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार