सुदूरका निषेधाज्ञा जारी जिल्ला कैलाली र कञ्चनपुरमा बिहान १० देखी १ बजेसम्म मात्रै बैंक खुल्ने !

सुदूरका निषेधाज्ञा जारी जिल्ला कैलाली र कञ्चनपुरमा बिहान १० देखी १ बजेसम्म मात्रै बैंक खुल्ने !

नेपाल बैंकर्स संघ सुदूरपश्चिम
धनगढीः कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा जारी जिल्लाहरूमा बिहान १० देखी १ बजे सम्म मात्रै सेवा प्रवाह गर्न सुदूरपश्चिम बैंकर्स संघले निर्णय गरेको छ ।
बैंकर्ष संघ सुदूरपश्चिम एकाइले कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयमा मात्रै सेवा दिने जनाएको छ ।
यस्तो छ, बुधवार बैंकर्स संघ सुदूरपश्चिम एकाइका संयोजक बिरुराम जैशी द्वारा जारी सूचना । 

बैंकर्स सुदूरपश्चिम इकाईको निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार