सुदूरका निषेधाज्ञा जारी जिल्ला कैलाली र कञ्चनपुरमा बिहान १० देखी १ बजेसम्म मात्रै बैंक खुल्ने !

नेपाल बैंकर्स संघ सुदूरपश्चिम
धनगढीः कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा जारी जिल्लाहरूमा बिहान १० देखी १ बजे सम्म मात्रै सेवा प्रवाह गर्न सुदूरपश्चिम बैंकर्स संघले निर्णय गरेको छ ।
बैंकर्ष संघ सुदूरपश्चिम एकाइले कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयमा मात्रै सेवा दिने जनाएको छ ।
यस्तो छ, बुधवार बैंकर्स संघ सुदूरपश्चिम एकाइका संयोजक बिरुराम जैशी द्वारा जारी सूचना । 

बैंकर्स सुदूरपश्चिम इकाईको निर्णय

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार