पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३२ जना संक्रमितले जिते कोरोना

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३२ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्। ती मध्ये २१ जना प्रदेशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ७२ हजार ६ सय ८७ नमूना परीक्षण गर्दा १९ हजार ६ सय ९२ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ३ सय ६२ जनाले कोरोना जितेको निर्देशनालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार