कोरोना भाइरस संक्रमणबाट बैतडीमा पनि ४४ वर्षीय पुरुषको ज्यान गयो !

उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु

गोदावरीका कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको जलाएर अन्त्येष्टि

बैतडी: कोरोना भाइरस संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ।  जिल्लाको पाटन नगरपालिका वडा नम्बर  १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुष्टि भएको थियो।  होम आइशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल  लगिएको थियो। राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार