कैलालीका सिडिओ रिजाललाई कोरोना संक्रमण पुष्टि

कैलालीका सिडिओ रिजाललाई कोरोना संक्रमण पुष्टि

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

आज गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । आज कैलालीमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित १२१ जनामा कोरोना संक्रमण पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार