कैलालीका सिडिओ रिजाललाई कोरोना संक्रमण पुष्टि

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

आज गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । आज कैलालीमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित १२१ जनामा कोरोना संक्रमण पाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार