सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक !

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक !

शारदा देवी भट्ट

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । उनकी आमा शारदा देवी भट्टको निधन भएको हो ।

आमा शारदाको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकामा रहेको घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए। उनका अनुसार मुख्यमन्त्री भट्टकी आमा विगतदेखि बिरामी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार