सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक !

शारदा देवी भट्ट

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । उनकी आमा शारदा देवी भट्टको निधन भएको हो ।

आमा शारदाको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकामा रहेको घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए। उनका अनुसार मुख्यमन्त्री भट्टकी आमा विगतदेखि बिरामी रहेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार