रेडियो नेपाल दिपायलमा कार्यरत कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमित

डोटी: डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

२२ गते अस्पतालमा भर्ना उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रवार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो ।

अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आवश्यकता परेपछि रिफर गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार