रेडियो नेपाल दिपायलमा कार्यरत कोरोना संक्रमित पुरुषको मृत्यु

रेडियो नेपाल दिपायलमा कार्यरत कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमित

डोटी: डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

२२ गते अस्पतालमा भर्ना उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रवार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो ।

अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आवश्यकता परेपछि रिफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार