प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट सय बढीको स्वाब सङ्कलन !

प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन

काठमाण्डाै:  प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसकाे सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार